Asked by Anonymous User ,29 years

on 20/8/19

sir, I am twenty two years old. my issue are penis forehead not open till right now? in nepal where have best surgery hospital. can suggest me?

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । यस्तो समस्यालाई Phimosis भनिन्छ र अपरेसनबाट यो ठिक गर्न सकिन्छ । त्यसको निम्ति ठुला जुनै अस्पतालमा जेनेरल सर्जनलाई भेटेर सल्लह लिनुहोला। अपरेसनपछि एक दुइ दीनमै घर जान सकिन्छ । हाम्रोडक्टरबाट अनलाइन परामर्श लिन चाहानुहुन्छ भने यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/urology

Answered on 21/8/19

Post your Reply

Press Here to type in नेपाली ➤