Asked by Nirendra Raj Bhattarai ,53 years

on 17/8/19

बिहान उठे पछि बान्ता आउन खोज्नु के कारण हो ..? एक हप्ता जति भयो

Replies to question

Post Reply

बान्ता आउने कारण धेरै हुन्छन । बिहान खाली पेटमा अमिलो पानी आउने, वाकवाकी लाग्ने भयो भने ग्यास्ट्राइटिसको कारणले पनि हुन सक्छ । बिहान एक गिलास पानी पिउनुहोला । चिल्लो पिरो अमिलो कम खानुहोला। ठिक नभएमा नजिकै अस्पतालमा गएर चिकित्सकको सल्लाह अनुसार गर्नुहोला। धन्यबाद

Answered on 18/8/19

Post your Reply

Press Here to type in नेपाली ➤