Asked by Bikash Pandey

on 17/8/19

Theula sarne kattiko chance hunxa? Yesko vaccine hunxa? malai sarxa jasto lagxa...18+ ko lagi vaccine hunxa? kati jati parla? natra k garda thik hola?

Replies to question

Post Reply

civil hospital ma vaccine xaina hola?

Answered on 21/8/19

ठेउलालाई Chicken Pox पनि भनिन्छ । यो सरुवा रोग भएकाले पहिले ठेउला नभएको मानिसलाई रोग लागेको मान्छे नजिकै बसेमा सर्ने सम्भावना हुन्छ । यसको vaccine भनेर नेपालमा त्यति सजिलै पाइदैन । सकेसम्म कोहि ठेउला लागेको मानिसबाट टाढा बस्नुहोस । रोकथामको राम्रो उपाय त्यही हुनसक्छ । धन्यवाद

Answered on 18/8/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters