Asked by saroj khanal

on 16/8/19

माइग्रेनका लक्षण हरु के के हुन? टाउको दुखाई माइग्रेन बाहेक अरु के के हुन सक्छन ।

Replies to question

Post Reply

माइग्रेन भनेको टाउको दुख्ने एउटा समस्या हो । टाउकोको ससाना नशाहरुको कारणले यो समस्या देखिने गर्छ । यसको टाउको दुखाइ आफुलाई टाउको दुख्दैछ भनेर केही समय अगाडी थाहा हुन्छ । टाउकोको आधा भाग दुख्ने हुन्छ र दुखाइ सहनै नसकिने गाह्रो हुन्छ । घाम, बढी होहल्ला र धपेडी भएमा यो समस्या बढ्न सक्छ । यसको लागि केही मुख बार्नु पनि जरुरी छ । चिल्लो, पिरो मसला हालेको जन्क फुड कम खानेगर्नुपर्छ । साह्रै भएमा औसधीको सेवन गर्न सकिन्छ । त्यसको लागि नजिकैको अस्पताल गएर चिकित्सकको सल्लाह लिन सक्नुहुनेछ । माइग्रेनको बारेमा थप थाह पाउन यो लेखमा गएर पढ्न सक्नुहुनेछ: https://www.hamrodoctornews.com/detail/2825

Answered on 18/8/19

Post your Reply

Press Here to type in नेपाली ➤