Asked by Anonymous User

on 15/8/19

म २९ बर्ष को युवक हु।मेरो बिवाह भयको ९ बर्ष भयो हाल सम्म हाम्रो १ जना पनि सन्तान भयको छैन। ३ बर्ष अगाडि मलाइ mumps भएर orchaitis पनि भयको थियो। बिवाहा भएको २ बर्ष पछि मेरो wife pregnent भइ अत त्यो बेला हाम्रो इछा थिएन र हामिले madical abortation गरिउ।त्यस पछिको दिन बाट हामी ले barrear mathod अपनाएउ।अत; हामी ले सन्तान को लागि प्रयास गरेको २ बर्षा भयो। तर पनि भयन अन्तत मैले मेरो lab साथी सङ मेरो बिर्य chek गराय बिर्य बिल्कुलै देखियन यति सम्म कि एउटा मरेको बिर्य पनि देखियन । म धेरै निरास भय।डा. साब ले यस्को सोलुसन बताइ दि

Replies to question

Post Reply

Tq so much Dr.Sab

Answered on 17/8/19

प्रश्नको लागि धन्यवाद । बिर्यमा सुक्रकिट नदेखिने कारण mumps ले गर्दा orchitis भएर पनि हुन सक्छ तर अरु कारणहरुले गर्दा पनि हुन सक्छ । के कारण हो, समस्या कुन भागमा छ भन्ने पत्ता लगाएर त्यसैअनुरूप उपचार गर्न सकिन्छ । एकपटक अस्पताल गएर चिकित्सकको सल्लहमा विर्यको जाँच र थप जाँचहरु फेरि एकपटक गराउनुहोला। हाम्रोडक्टरबाट निसन्तान रोग विशेषज्ञसंग परामर्श लिन चाहनुहुन्छ भने यो लिन्कमा गएर आफ्नो प्रश्न राख्नुहोला: https://www.hamrodoctor.com/consult/dr-swasti-sharma1

Answered on 16/8/19

Sorry बिर्य मा सुक्रकिट एउटा पनि देखियन ।अब म बाट सन्तान उत्पादन हुन सम्भब होला अब मैले कस्तो खाल्को उपचार लिनु पर्ला डा.साब

Answered on 15/8/19

Post your Reply

Press Here to type in नेपाली ➤