Asked by Santoshi Magar

on 14/8/19

Im 32 Yrs old with 57.7 kg weight, 152 cm height and also brestfeeding mom of 14months todller.As par altrasound report I m suffuring from garde 2 fatty liver.please let me know ur advice.

Replies to question

Post Reply

Fatty liver मोटो र बोसो बढी भएको मानिसमा देखिन सक्छ । तुरुन्त यसले ठूलो असर नगर्ने भएपनि पछि समस्या निम्त्याउन सक्छ । चिल्लो, बोसो, कार्बोहाइड्रेट युक्त खानेकुरा कम खानुहोला । ब्यायाम गर्नुहोला र तौल घटाउनुहोला। रक्सी सेवन नगर्नुहोला। १ वर्षको अन्तरालमा फेरि भिडियो एक्स्रे दोहोराएर हेर्न सकिन्छ । धन्यवाद

Answered on 14/8/19

Post your Reply

Press Here to type in नेपाली ➤