Asked by Anonymous User

on 13/8/19

my child age 7 years suffering caugh from 3/4 month and now he is feeling diffculty in breathing at night. different medicine used from the dr of bal maitri hospital, maharajgunj ktm. but not improve yet. i am waiting for your suggestion. what to do next.

Replies to question

Post Reply

लामो समयसम्मको खोकी किन लाग्यो भन्ने कारणहरु खोज्न जरुरी छ । खोकी मात्र हो कि ज्वरो आउने अरु लक्षणहरु पनि देखिने गर्छ ? एकपटक फेरि अस्पताल गएर चिकित्सकलाई देखाइ थप सल्लाह गर्नु राम्रो हुन्छ । कृपया सोही अस्पताल वा कुनै बालबिषेशज्ञलाई देखाएर सल्लाह लिनुहोला।धन्य

Answered on 13/8/19

Post your Reply

Press Here to type in नेपाली ➤