Asked by Anonymous User ,37 years

on 12/8/19

As per Ultrasound report my Mrs. suffering by Non Alcoholic Fatty Liver Disease grade II and we r worrying about it so can you please suggest us how to cure by this disease...... :(

Replies to question

Post Reply

नमस्कार अनि धन्याबाद हजुरको टीमलाई, हजुरको सल्लाह सुझाब प्रति अति नै आभारी अनि त्रिताघ्यता प्रकट गर्दछु........

Answered on 13/8/19

Fatty liver मोटो र बोसो बढी भएको मानिसमा देखिन सक्छ । तुरुन्त यसले ठूलो असर नगर्ने भएपनि पछि समस्या निम्त्याउन सक्छ । चिल्लो, बोसो, कार्बोहाइड्रेट युक्त खानेकुरा कम खानुहोला । ब्यायाम गर्नुहोला र तौल घटाउनुहोला। रक्सी सेवन नगर्नुहोला। १ वर्षको अन्तरालमा फेरि भिडियो एक्स्रे दोहोराएर हेर्न सकिन्छ । धन्यवाद

Answered on 13/8/19

Post your Reply

Press Here to type in नेपाली ➤