Asked by Anonymous User

on 9/8/19

sir pishab ferda polxa ani pishab majale aaudaina ani khutta pani tatiyar polejasto hunxa ani petko tallow pag vag dhukxa ani bela belama chiplo padartha jhareko hunxa ani charauxa polxa pishap check garauda kehi pani xaina vanxa k ko lakxan hola yo

Replies to question

Post Reply

ग्यास्टृकले त्यति तलसम्म दुख्ने कमैमा हुन्छ । यौन रोग तथा अन्य समस्याको लागि हाम्रोडक्टर मार्फत अनलाइन परामर्श लिन चाहनुहुन्छ भने यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/dermatology

Answered on 18/8/19

garako sir yo jach ta 3din ma report aako thiyo sathai youn rog sambandhini akai patak garako pishab ta nikai palta check garay k hi vetinna sir gyastick le ni asto hunxa ki hunna sir pet ni fulliraheko hunxa

Answered on 16/8/19

पिसाबमा किटाणु छ कि नै भनेर पिसाबको culture भन्ने जाँच हुन्छ। त्यसको रीपोर्ट आउन ३ दीन लाग्छ । पिसाबको इन्फेक्सन भएको नभएको यकिन यो जाचबाट हुन सकिन्छ

Answered on 16/8/19

कल्चर गराऊनु भन्नाले सर अलिक बुझिन

Answered on 14/8/19

प्रश्नको लागि धन्यवाद । तपाइको लक्षण सुन्दा पिसाबको इन्फेक्सन भएको जस्तो देखिन्छ । एकपटक फेरि अस्पताल गएर पिसाबको जाँच र कल्चर गराउनुहोला । किटाणु देखिएमा त्यसैअनुरूप औषधि सेवन गर्नपर्ने हुन सक्छ । पानी प्रसस्त पिउनुहोला र सरसफाइमा ध्यान दिनुहोला।

Answered on 11/8/19

Post your Reply

Press Here to type in नेपाली ➤