Asked by surendra timilsina

on 8/8/19

9 दिनको नानिको कान पाक्यो के गर्दा होला?

Replies to question

Post Reply

एकपटक अस्पताल गएर नाक कान घाँटी रोग विशेषज्ञसंग परिक्षण गराएर उपचार गर्नुहोला । हाम्रोडक्टर मार्फत नाक कान रोग विशेषज्ञसंग परामर्श लिन चाहनुहुन्छ भने यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/ear-nose-throat

Answered on 9/8/19

Post your Reply

Press Here to type in नेपाली ➤