Asked by Ramchandra Karki

on 6/8/19

मेरो छोरी १६ वर्षको भै उसलाई बेला बेलामा टाउको दुखी रहन्छ कस्तो प्रकारको उपचार गर्नु पर्ला ?

Replies to question

Post Reply

Thanks HD Medical Team

Answered on 6/8/19

टाउको दुख्ने काराण धेरै हुन्छन। के कारणले दुख्यो भनेर पत्ता लाउनुपर्छ । सधै दुखिरहन्छ कि, बेलाबेला दुख्ने हो, के गर्दा बढी दुख्छ, के गर्दा कम हुन्छ आदि कुरा हरु थाह भएसी मात्र यकिन भन्न सकिन्छ । माइग्रेन भन्ने एउटा टाउको दुख्ने रोग हुन्छ । साह्रै दुख्ने, आधा भाग दुख्ने, घाम, धुवाधुलो, मानसिक तनाबले बढी दुखेमा त्यो नि हुन सक्छ । एकपटक नसारोग विशेषज्ञको सल्लाह लिनुहोला। हाम्रोडक्टरबाट अनलाइन परामर्श गर्नको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/psychiatry

Answered on 6/8/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by Anonymous User

5 hours, 58 minutes ago

white patch’s in baby body

Asked by Anonymous User

5 hours, 58 minutes ago

white patch’s in baby body