Asked by Anonymous User

on 4/8/19

mero 2.2 year ko baby xa uslai cough or common cold laageko xa kun medicine use garda hunxa.

Replies to question

Post Reply

सानो बच्चालाई रुघाखोकी लाग्न सक्छ । यदि सास लामोलामो फेरेको छ, घ्यारघ्यार गर्छ, ज्वरो आएको छ, राम्रोसँग खाएको छैन भने अस्पताल लगेर चिकित्सकको सल्लाह लिनपर्छ । त्यस्तो समस्या केही छैन, थोरै रुघाखोकी मात्र छ भने केही दीनमा आफै ठिक हुन सक्छ। आफ्नो बच्चाको अवस्था हेरेर चिकित्सकलाइ देखाएर मात्र औसधि सेवन गर्नुहोला। धन्यवाद

Answered on 4/8/19

Post your Reply

Press Here to type in नेपाली ➤