Asked by Subhash Pratap Shah ,42 years

on 3/8/19

मलाई लिभर र पेट सम्बन्धि डाक्टरको सोधपुछ गर्नु थियो, मेरो ससुरालाई लिभरको समस्याको कारणले. उहाँलाई पाटनतिर नजिक हुनेगरी कुनै हस्पिटल र डाक्टर जो पेट र लिभर दुवैको स्पेसलिस्ट रिफर गरिदिनु हुन्छ कि?-सुभाष

Replies to question

Post Reply

कृपया यो लिन्कमा गएर डाक्टरहरु खोज्नुहोला: https://www.hamrodoctor.com/service/gastroenterologist

Answered on 4/8/19

Post your Reply

Press Here to type in नेपाली ➤