Asked by Sudeep Lama ,37 years

on 25/5/18

सानाे बच्चा अाज 2 महिना 3 दिन भयाे धेरै काम सुत्ने गर्छ अनि अाखाकाे कालाे भाग लुकाएर सेताे बनाएर घुमाउछ । डाक्टरले माइक्लाेनी सिजरकाे श‌का गरेकाे छ सिटि इस्क्यान एम अार अाइ इ इ जी गर्नु पर्छ भनेकाे छ 2 महिनाकाे वच्चलाइ गर्न मिल्छ की मिल्दैन ??

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । यी लक्षणहरु तपाइँले भनेजस्तै मायोक्लोनिक सिजरको पनि हुन सक्छ । यकिन हुनको लागि चिकित्सकको सल्लाहमा ईइजी लगायतका अन्य जाच गराउनपर्ने हुन सक्छ । कुनै अस्पतालमा लगेर विस्तृत जाँच गराउनुहोला।

Answered on 26/5/18

Post your Reply

Press Here to type in नेपाली ➤