Asked by Anonymous User

on 31/7/19

म 31बर्ष को भय मेरो वेट 90kg छ।म कसरी फिट्नेश हुन सक्छु?

Replies to question

Post Reply

हरेक दीन एक घन्टा पसिना आउने शारीरिक व्यायाम गर्ने। कार्बोहाइड्र्ट र र चिल्लो भएको खानेकुरा कम खाने । आफ्नो तौल घटाउन जिम वा शारीरिक फेटनेस सेन्टर पनि जान सक्नुहुन्छ । धन्यवाद

Answered on 3/8/19

Post your Reply

Press Here to type in नेपाली ➤