Asked by gunace shrestha

on 24/7/19

mero mom 55 years ko hunu vayo . mom ko khutta sunnina thaleko xa critine normal nai xa 0.9 . k karan le sunne ko ho la

Replies to question

Post Reply

खुट्टा सुन्निने कारण धेरै हुन्छन । मृगौलाको समस्या, लामो समया झुन्डाएर राखेर, चोटपटक आदि । के भएको हो यकिन गरेसी मात्र समाधान गर्न सकिन्छ । creatinine नर्मल भए पनि अरु कारणहरु हुम सक्छ । एकपटक अस्पतालमा गएर चिकित्सकको सल्लाह लिनुहोला। धन्यवाद

Answered on 26/7/19

Post your Reply

Press Here to type in नेपाली ➤