Asked by thapa kaji

on 23/7/19

मलाई पिसाव फेर्दा एकदम पाेल्ने गर्दछ । मैले नजिकैकाे किल्निकमा जाँच गरेर अाैषधि खादा पनि कम भएन ।साथै रगत पिसाव, video xray गर्दा पिसामा infection देखिएकाे छ । डाक्टरकाे सल्ला अनुसार 10 दिन अाैषधि खादानि कम भएन । के कसाे र कहाँ उपचार गर्दा ठिक हाेला सल्ला सुझाव दिनुहाेला ।

Replies to question

Post Reply

पानी प्रसस्त खानुहोला। सरसफाइमा ध्यान दिनुहोला। इन्फेक्सनमा किटाणु देखिएको भए त्यसैअनुसार पूरा डोजको औषधि खाएमा सन्चो हुन्छ । एकपटक फेरि सोही डाक्टर भएठाउ गएर सल्लाह लिनुहोला। धन्यवाद

Answered on 23/7/19

Post your Reply

Press Here to type in नेपाली ➤