Asked by Anonymous User

on 22/7/19

ma 26 years ko vaye mero sperm lastai patalo aauxa baklo banauna k garno parxa

Replies to question

Post Reply

kun thauma thik hola gada

Answered on 25/5/20
Dr. Ishwar Gyawali

TCM/ Acupuncture, Ayurveda, 5 Years of practice

Go for semen analysis....and treat accordingly.

Answered on 1/8/19

प्रश्नको लागि धन्यवाद । विर्यको बाक्लो पातलो भएको हेरेर भन्दा पनि त्यसको जाँच गरेर यकिन गर्न सकिन्छ । त्यस्तो विर्यको पातलो नै भएको भए के कारणले भयो खोजी गर्नपर्छ । एकपटकको नजिकैको अस्पतालमा गएर चिकित्सकको सल्लाह लिनुहोला। धन्यवाद

Answered on 23/7/19

Post your Reply

Press Here to type in नेपाली ➤