Asked by Nabaraj Dhungana ,40 years

on 22/7/19

नमस्कार!म बिगत सात वर्ष देखि पेट को समस्या ले पिडित छु मैले आफुले देखे सुने जति सबै ठाउँ मा चेक जाच गराई रहेको छु तर अहिले सम्म रोग पत्ता लागेको छैन मेरो समस्या एस्तो छ | दाहिने पट्टि अलि तल बाट ७ वर्ष अगाडी दुख्न शुरु भयको आज सम्म आइपुग्दा दाहिने छाती कोख मुनि दुखाइ बढ्दै आइरहेको छ इन्दोस्कापी अल्ट्रासाउण्ड एक्स्सरे सिटि इस्कन ब्लड रिपोर्ट पिसाब दिशा सबै रिपोर्ट र यी अनुसार का मेडिसिन पनि खादै आयको छु तर मलाई ठिक भयको छैन दिनानुदिन कम्जोर महसुस भयको छ कृपया यो भन्दा अरु पेट सम्बन्धि गर्नु पर्नी के के होलान र कहाँ सम्पर्क गर्नु पर्नी होला ?हाल म साउदी मा नै छु सम्पर्क इमेल ,[email protected] [email protected] whatsapp +966572455848 thank you.

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । सबै जाँचहरुबाट के रोग भन्ने पत्ता लाग्यो र के औसधीहरु खाइरहनुभएको छ भन्दिनुभए सजिलो हुनेथियो । आफ्नो समस्या अझै विस्तृत रुपमा राखेर पेट रोग विशेषज्ञसंग अनलाइन परामर्शको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/gastroenterologist

Answered on 23/7/19

Post your Reply

Press Here to type in नेपाली ➤