Asked by Anonymous User

on 18/7/19

म अहिले २३ बर्ष भएँ मैले तिन महिने सुइ ४ वटा मात्र लगाए । तिन महिना अगाडि देखि नलगाउने भनेर लगाइन ।तर अहिले महिनावारी हुदा देखि १५दिन भयो धेरै रगत बग्छ ।रिगँटा पनि लाग्छ । मेरो एउटा ४ बर्ष को बच्चा छ । सुइ को कारण ले भएको हो कि अरु कारण हुन समधान के हुन सक्छ ।

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । कहिले कहि सुइ लगाएर छोडेपछी, बढी रगत बग्ने, महिनावारीमा गडबड हुने आदि समस्य देखिन सक्छ । एकपटक स्त्रीरोग विशेषज्ञसंग सल्लह लिएर केही जाचहरु गर्न सकिन्छ। हाम्रोडक्टरबाट स्त्रीरोग विशेषज्ञसंग परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology

Answered on 20/7/19

Please visit this link for online consultation https://www.hamrodoctor.com/consult/women-health

Answered on 19/7/19

Post your Reply

Press Here to type in नेपाली ➤