Asked by subash padal

on 21/5/18

Hello mero 12 din agadi bike accident bhako medicine liraxu and bandage pani lairachu with dressing almost 80% ghau thik bhok Tara euta sano ghau niko bhayena ..k grne hola

Replies to question

Post Reply

प्रश्नको निम्ति धन्यवाद। घाउ कुन ठाउमा भएको हो, कत्रो छ, आदि थाहा पाउन त्यसको जाच गर्नपर्छ। भित्र हड्डीमा समस्या भए नभएको थाहा पाउन एक्सरे गर्न पनि आवस्यक पर्न सक्छ । त्यसैले नजिकैको कुनै अस्पताल गएर चिकित्सकलाई देखाइ त्यसैअनुसारको परामर्श लिएर उपचार गराउनुहोला। धन्यवाद। शिघ्र स्वास्थ्यलाभको कामना।

Answered on 22/5/18

Post your Reply

Press Here to type in नेपाली ➤