Asked by Anonymous User ,33 years

on 10/7/19

malai ajakali j kura pani birsine vako xu ane kapal ne ekdum jharcha, weight pani dherai cha 80 kg please kun doctor lai dekhaune suggest garnu hola

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । अलिअलि विर्सने समस्या प्राय सबैलाई हुन्छ । तर यसले आफ्नो दैनिक कृयाकलापमै असर गर्न लाग्यो भने केही समस्या छ भन्ने बुझ्नुपर्छ । कपाल झर्ने र तौल बढी हुने कारन अरु नै हुन । व्यायाम र कसरत गर्नुहोला। चिल्लो र कार्बोहाइड्रेट युक्त खानेकुरा कम खानुहोला। थप परामर्शको निम्ति यो लिन्कमा गएर आफ्नो समस्या राख्नुहोला: https://www.hamrodoctor.com/service/psychiatry

Answered on 10/7/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by Anonymous User

5 hours, 32 minutes ago

white patch’s in baby body

Asked by Anonymous User

5 hours, 32 minutes ago

white patch’s in baby body