Asked by Anonymous User

on 7/7/19

मेरो लिङ्गमा फङ्ग्ल इन्फेक्सन भयो सेतो नौनी जस्तो पदर्थ आउँछ अलि नराम्रो बास्ना सहित धेरै सफा गर्छु तर पनि यो राम्रो भएन कृपया मलाई उचित सल्लाह दिनु हुन्छ कि?

Replies to question

Post Reply

एकपटक अस्पताल गएर परिक्षण गराउनुहोला। जाँच पछि मात्र यकिन भन्न सकिन्छ। पानी प्रसस्त पिउनुहोला अनि सरसफाइमा ध्यान दिनुहोला। हाम्रोडक्टर मार्फत अनलाइन परामर्शको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/dermatology

Answered on 8/7/19

Post your Reply

Press Here to type in नेपाली ➤