Asked by Anonymous User ,27 years

on 6/7/19

मलाई लगभग दुई महिनादेखि पिसाब फेर्दा सबै पिसाब खुलस्त नभएको जस्तो महसुस भइरहन्छ । पिसाब थैलीमा छुन साथ पिसाब आएको महसुस हुदछ । ultrasound र पिसाबको जाच पनि गरिसके तर सबै चिज normal नै छ।पिसाब आएको जस्तो महसुस भईरहन्छ । के कारण यस्तो हुन सक्छ ???

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । यस्तो समस्या पिसाबको इन्फेक्सनको कारणले हुनसक्छ । एकपटक पिसाबको जाच र कल्चर गराउनुहोला र त्यसै अनुसार चिकित्सकको सल्लाहमा औसधि सेवन गर्नुहोला। पानी प्रसस्त पिउनुहोला। सरसफाइमा ध्यान दिनुहोला। धन्यवाद

Answered on 7/7/19

Thanks for the question

Answered on 6/7/19

Post your Reply

Press Here to type in नेपाली ➤