Asked by Anonymous User

on 5/7/19

मलाई छाति बामबार दुखी रहन छ र टनसी पनि भइ रहन छ मलाइ के भयको होला

Replies to question

Post Reply

यस्तो समस्या देखिने कारण धेरै हुन्छन । छाती दुख्नु मुटुको समस्या, पेटको समस्या, फोक्सोको समस्या जे पनि हुन सक्छ । एकपटक अस्पताल गएर विस्तृत परिक्षण गराउनुहोला । धन्यवाद

Answered on 7/7/19

Post your Reply

Press Here to type in नेपाली ➤