Asked by Anonymous User

on 26/6/19

म ७६ वर्ष हु। मेरो समस्या भनेको जब म खातमा पल्तिन्छु खोकि सुरु हुन्छ केभयर होला? यस्तो भको दश महिना

Replies to question

Post Reply

म ४७ वर्ष को मेरो धर्कन लम छ रे मेरो धर्कन कसरि बराउन ? े सर नमस्कार

Answered on 26/11/20

प्रश्नको लागि धन्यवाद । खाटमा पल्टिएपछी खोकी लाग्ने भन्नुभयो । अरु कुनै समस्या पनि छ कि? कहिलेकाही फोक्सोको कारणले पनि यस्तो समस्या देखिन सक्छ । एकपटक एक्स रे लगायतका फोक्सोको जाँच गर्न जरुरी हुन्छ । नजिकैको अस्पतालमा गएर चिकित्सकलाई भेट्नुहोला। धन्यवाद

Answered on 26/6/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by Anonymous User

1 day, 3 hours ago

white patch’s in baby body

Asked by Anonymous User

1 day, 3 hours ago

white patch’s in baby body