Asked by Nirmal Mishra

on 25/6/19

malai yo raining season suru lagattai rugha ekdam long time lagcha aile one week bhayo feri raining season sake laggatai even jado mahina panI lagdaina yesko kunai medicine bataidinu hola plzz

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । लामो समयसम्म रुघा लाग्ने, घाँटी खसखस हुने समस्या एलर्जीको कारणले पनि हुन सक्छ । धुवा धुलो, चिसो अथवा आफुलाइ के को एलर्जी भएको हो थाहा पाएर त्यसबाट बच्नुहोला । सारै भएमा औसधि सेवन गर्न सकिन्छ । एकपटक नजिकैको अस्पतालमा चिकित्सकलाई देखाउनुहोला।

Answered on 26/6/19

Post your Reply

Press Here to type in नेपाली ➤