Asked by bishnu subedi

on 17/5/18

How to make heart healthy

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद। नियमित शारीरिक व्यायाम, धूम्रपान र रक्सी सेवन नगर्ने, रगतमा कोलेस्टेरोलको मात्रा कम गर्ने, नियमित स्वास्थ्य परिक्षण आधि कुरामा विशेष ख्याल पुराउनुहोला। थप जानकारीको निम्ति यो लेख पढ्नुहोला। https://www.hamrodoctornews.com/detail/1611?_e_pi_=7%2CPAGE_ID10%2C9723674071

Answered on 17/5/18

Post your Reply

Press Here to type in नेपाली ➤