Asked by Anonymous User

on 22/6/19

मेरो केही हप्ता देखि कम्मरको माथिल्लो देब्रे भाग मिर्गौला हुने ठाउंमा लगातार असहज हुने, पोले जस्तो हुने, हल्का दुख्ने गर्छ के कारणले होला

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । यसको कारणहरु धेरै हुन्छन। पिसाबको इन्फेक्सन, मृगौलामा पथ्थरी ढाड- हड्डीको समस्या आदि । एकपटक अस्पताल गएर विस्तृत परिक्षण गरेपछि यकिन हुन्छ । कृपया कुनै अस्पताल गएर चिकित्सकलाई भेटी सल्लाह लिनुहोला।

Answered on 24/6/19
Dr. Saroj Kumar Suwal

Orthopedics Surgeon, 10 Years of practice

back pain ko cause multiple huna sakcha.so need to screen

Answered on 23/6/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters