Asked by Sabika Khadka Thapa

on 20/6/19

मलाई बिगत केही दिन यता बेला बेलामा टाउको दुख्ने समस्याले ग्रस्त पार्दै आएको छ। टाउको दुखेको बेला रिङ्गटा लाग्ने र कम्जोर पनि महसुस हुन्छ। किन एस्तो भएको होला??

Replies to question

Post Reply

टाउको दुख्ने कारणहरु धेरै हुन्छन । किन दुख्यो भनेर कारण थाहा पाउन जरुरी छ । यसको निम्ति केही जाचहरु, तपाईंको टाउको दुखाइसंग सम्बन्धित विषयहरु जान्न जरुरी छ । एकपटक नजिकैको अस्पताल गएर चिकित्सकलाई भेट्नुहोला। हाम्रोडक्टर मार्फत थप परामर्श गर्नको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/psychiatry

Answered on 21/6/19

Post your Reply

Press Here to type in नेपाली ➤