Asked by Anonymous User ,27 years

on 19/6/19

म एक अबिबाहित पुरुस हु, मेरो समस्या भनेको "म जन्मजात मेरो अन्डकोस यौता मात्र छ (दुइटा हुनु पर्नेमा ) तसर्थ मेरो सुक्रकिट बाट महिला गर्भवती होलिन कि नहोलिन ? यदि भहिन भने के बच्चा अपाङ्ग त् जन्मिदैन नि ? एकदमै मेरो समस्या हो सर .. I expected strong suggestion& advice from you?

Replies to question

Post Reply

सर मेरो जन्मजात एउटा मात्र अण्डकोष हो , हालको उमेर २३ बर्स

Answered on 22/6/19

प्रश्नको लागि धन्यवाद । एउटा मात्र अण्डकोष भएको मात्र हो कि, अर्को पेटमा भएर पछि अपरेसन गर्नुभएको हो? उमेर कति भयो? एउटा मात्र भए पनि काम गर्ने हुन्छ । थप समस्या लागेमा एकपटक नजिकैको अस्पतालमा गएर चिकित्सकसंग भेटी सल्लाह लिनुहोला। धन्यवाद ।

Answered on 21/6/19

Post your Reply

Press Here to type in नेपाली ➤