Asked by Anonymous User

on 19/6/19

नमस्ते डाक्टर।समस्या भन्नू पर्दा मेरा बायाँ तर्फकाे अण्डा काेष हल्का दुखि राख्छ।कहिले त्यतिकै निकाे भएजसताे हुन्छ।अनि फेरि दुख्छ।मलाई यसताे भएकाे धेरै वर्षा भयाे।मैले पहिला madicine pani खाएकाे थिऐँ।निकाे पनि भएकाे थियाे केही समय।याे के कारणले यसताे हुन्छ जानकारी अनि केही सल्लह सुझाब पाउन सकिन्छ कि?

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । अण्डकोश दुख्ने कारण धेरै हुन्छन । किन दुख्यो भनेर कारण थाहा पाउन केही जाचहरु गर्न आवश्यक हुन्छ । एकपटक नजिकैको अस्पतालमा गएर चिकित्सकलाई भेटी त्यहिअनुसार उपचार गर्नुहोला ।

Answered on 21/6/19
Dr. Amit Kumar Shah

Urologist And Andrologist, 13 Years of practice

Please do see you nearest urologist for the further management. regards

Answered on 19/6/19

Post your Reply

Press Here to type in नेपाली ➤