Asked by Anonymous User

on 18/6/19

नमस्ते doctor sab बिगत लामो समय देखि मैले मेरो (right said) को कान कम सुन्दै आएको छु, र फेरि अहिले आएर अर्को (left said )को पनि कम सुन्दै भन्दा पनि धेरै कम सुन्दै गएको छ 2/3 हप्ता देखि, यस्तो समस्य अयि left said मा पनि दुख्ने असहाज हुने केही छैन त्यस्तो, मात्र कम सुन्दै गएको छ अहिले त धेरै गारो नै छ दुवै कान ले न सुन्दा ठुलो पीड मा छु , यो यस्तो के कारण ले भएको होला doctor sab म बखर को युवा अवस्थ मै यस्तो कान न सुन्ने समस्य भोक्नु पर्दा धेरै नै ठुलो पिद भएको छु भोलि गएर कतै पुरै नै न सुन्ने त होइन धेरै पीड मा छु के गर्दा खेरी चाहि ठिक होल doctor sab ठुलो आश लिएको छु केही बतै दिनु हुन्छ कि भनेर !!!!

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । कान कम सुन्न के कारणले भएको हो त्यो थाहा पाउन जरुरी छ । त्यसको निम्ति केही जाचहरु आवश्यक पर्छ । एकपटक अस्पताल गएर कानको डाक्टरलाई भेटी थप सल्लाह गर्नुहोला । हाम्रोडक्टर मार्फत थप परामर्श गर्नको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/ear-nose-throat

Answered on 21/6/19
Dr. Priyanka Gupta

Consultant, ENT- Head & Neck Surgery

thank you for the question.please don't stress yourself first and if possible please visit an ENT dr at the earliest.there are many treatable causes of hearing loss.hope you visit soon.thank you n get well soon

Answered on 19/6/19

Post your Reply

Press Here to type in नेपाली ➤