Asked by Anonymous User

on 17/6/19

i want to remove my foreskin. circumsition garna chahanxu, pisap ferda purai bellon jasto fulera aaucha pwal sano vayera. pisab garna garo hunxa.

Replies to question

Post Reply

एकपटक सर्जन चिकित्सकलाई देखाएर सल्लाह गर्नुहोला। प्राय ठुला अस्पतालहरु।आ यसको अपरेसन गरिन्छ । अपरेसन पछि एक दुई दीनमा सन्चो भएर अस्पतालबाट घर जान सकिन्छ। हाम्रोडक्टर मार्फत पिसाबरोग सम्बन्धि चिकित्सकसंग सल्लाह गर्न चाहनुहुन्छ भने यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/urology

Answered on 18/6/19

Post your Reply

Press Here to type in नेपाली ➤