Asked by Anonymous User

on 6/6/19

नमस्कार डाक्टर साब मेरो समस्या दिशा खुलेर जादैन । यस्को लागि के गर्दा ठिक हुन्न्छ र कुन औसधि लिदा राम्रो हुन्न्छ

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Medical Officer, 2 Years of practice

पानी प्रसस्त पिउनुहोला। फाइबरयुक्त खानेकुराहरु जस्तै सागपात, बोडी, आदि धेरै मात्रामा खानुहोला। चिल्लो वा बोसोयुक्त मासु सकेसम्म कम खानुहोला । यति गर्दा नि ठिक नभए अस्पताल गएर चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुहोला। धन्यवाद ।

Answered on 6/6/19

Post your Reply

Press Here to type in नेपाली ➤