Asked by Ambika Karmacharya

on 3/6/19

how can I increase my HB n bp

Replies to question

Post Reply

कति मात्रामा पुगेको र अरु केहि लक्षण देखिएको छ कि नै भन्नुभए सजिलो हुनेथियो। पानी र झोल कुरा प्रशस्त पिउनुहोस। सागपात फलफुल खानुहोस। समय समयमा चेप अप गरिरहनुस। केही समस्या भएमा नजिकैको अस्पताल गएर चिकित्सकसंग सल्लाह गरेर परिक्षण गराउनुहोला। धन्यवाद

Answered on 5/6/19

Post your Reply

Press Here to type in नेपाली ➤