Asked by Binod Magar

on 1/6/19

नमस्कार , मेरो बच्चा १५ दिनको भयो बच्चा ले छिटो छिटो स्वास फेर्छ कहिले ठिकै फेर्छ के कारण होला मैले के गर्नु पर्ला?

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । बच्चाले लामो लामो सास फेर्ने कारणहरु धेरै हुन्छन । सामान्यतया पनि १५ दीनको बच्चाले सास फेर्ने ती धेरै नै हुन्छ । एक मिनेटमा ५० चोटि सम्म सामान्य नै मानिन्छ । यदि तपाइँलाई चाडो फेरेको लागेमा अस्पताल गएर चिकित्सकलाई देखाउनुहोला। धन्यवाद

Answered on 2/6/19

Post your Reply

Press Here to type in नेपाली ➤