Asked by Anonymous User

on 28/5/19

नमस्ते डक्टर साब म एउटा 22 बर्षको युवा हो मेरो समस्या पिसाब फेर्न गाह्रो हुने गर्छ पिसाब नलीमा दुखाइ महसुस हुने गर्छ के भाको होला ??

Replies to question

Post Reply

पिसाब नलीमा दुखाइको कारण धेरै हुन सक्छन । पिसाब नलीको इन्फेक्सन पनि एउटा कारण हो । एकपटक अस्पताल गएर पिसाब जाँच गर्नुहोला। आवश्यक परेमा औसधि गर्नपर्ने हुन सक्छ। पानी प्रशस्त पिउनुहोला। धन्यवाद

Answered on 30/5/19
Dr. Subodh Dahal

Psychiatry and Mental Health , 5 Years of practice

कारणहरू धेरै छन् जस्तै शरीरमा पानिको कमि,पिसाबको ईन्फेक्सन्, नली भित्रको घाउचोट। एकचोटि युरोलोजिस्टलाई भेटेर सल्लाह लिएको राम्रो।

Answered on 30/5/19

Post your Reply

Press Here to type in नेपाली ➤