Asked by Romeo Ranjit Regmi ,28 years

on 26/5/19

मेरो दाईने खुट्टा को fumer bone facture भएट अप्रेसन गरेको 5 महिना भै सक्यो। अझै राम्रो सँग ट7केर हिड्न मिलेको छैन। घुँडा देखि माथि fumer joint संम्म एकदम नराम्रो सँग दुखिरहन्छ। हात को साहारा विन खुट्टा एताउता चलाउन पनि गाह्रो हुन्छ।

Replies to question

Post Reply
Dr. Santosh Kumar Bashyal

Orthopedic and Spine Surgeon,Clinical Scientist, 15 Years of practice

dear regmi, I think if you have detail of your pre n post x ray snd of now, it's easier to advice your extact problem

Answered on 21/6/19
Dr. Surya B. Parajuli

Community Physician

मित्र, तपाइले उपचार गराउनु भएको चिकित्सककोमा फलोअप मा जान जरुरि छ/ फिजियो थेरापी गर्ने परे पनि चिकित्सकको सल्लाह मा मात्र गर्नु होला/ जथावाभी नगराउनु होला / धन्यवाद

Answered on 27/5/19

प्रश्नको लागि धन्यवाद । अपरेसन गरेर प्लेट वा रड राखेको होला । यो हड्डीले हिड्नको लागि सहयोग गर्ने मुख्य भुमिका हुन्छ । भाचिएको हड्डी जोडिन पनि समय लाग्छ । आफुले अपरेसन गरेको अस्पतालमा चिकित्सकलाई समयसमयमा देखाइरहनुहोला । फिजियोथेरापी आदि पनि सल्लाहअनुसार गर्दै जानुहोला। हाम्रोडक्टर मार्फत हाडजोर्नी विशेषज्ञसंग परामर्श लिन चाहनुहुन्छ भने यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/orthopedic

Answered on 26/5/19

Post your Reply

Press Here to type in नेपाली ➤