Asked by sherpa

on 25/5/19

म colitis को बिमारी हु । mesacol 400 mg दिनको दुई चोटि खाइरहेको छु।befilac tablet पनि लगातार खाइर्हेको छु ।यो दुबै औसधि 3 बर्ष भयो यस्ले कुनै खराबी गर्छ कि गर्दैन होल?

Replies to question

Post Reply

colitis दिर्घरोग हो। लामो समयसम्म औसधी सेवन आवश्यक हुन्छ । यी औसधिहरु चिकित्सकलाई देखाएर सल्लाह बमोजिम खानुभएको वा आफै खानुभएको हो? लामो समयसम्म निरन्तर औसधि सेवन गर्ने विरामीहरुले बिचमा; ६ महिनामा एकपटक आफ्ननो चिकित्सकलाई देखाएर जाँच र परिक्षण गराउदा राम्रो हुन्छ । त्यसैले एकपटक आफुले देखाउने चिकित्सकलाई सल्लाह गराउनुहोला। धन्यवाद

Answered on 26/5/19

Post your Reply

Press Here to type in नेपाली ➤