Asked by Anonymous User

on 20/5/19

mailya 11 month jati duvanta30 khya thickai thyo but ahilya sakiyo khana xode fari tauko jhamma parxa ?

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । मानसिक र नशा रोगको औषधि चिकित्सकको परामर्श विना आफै छोड्न हुदैन । छोड्द पनि मात्रा मिलाएर छोड्नपर्छ । एकपटक आफुले देखाइरहेको चिकित्सकसंग भेटेर परामर्श लिनुहोला। हाम्रोडक्टर मार्फत अनलाइन परामर्श गर्नको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/psychiatry

Answered on 22/5/19
Dr. Subodh Dahal

Psychiatry and Mental Health , 5 Years of practice

Duvanta ( Duloxetine) चिकित्सकको परामर्श बिना आफै छोड़ेमा समस्या बल्झन सक्छ, समयमै पुनः मनोचिकित्सक को सल्लाह लिनुभएको राम्रो।

Answered on 21/5/19

Post your Reply

Press Here to type in नेपाली ➤