Asked by Ruban Yadav ,30 years

on 19/5/19

6 बर्षको नानी लाई ज्वरो सर्दी लागेको छ र पेट पनि बेला बेलामा दुख दै छ। कृप्या केही रार्मो सुझाव र औषधी भनदिनु होला।

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । एकपटक परिक्षण नगरी यकिन भन्न सकिन्न । त्यसैले नजिकैको अस्पतालमा गएर चिकित्सकलाई देखाउनुहोला। बच्चालाई चिसो र धुवाधुलोबाट बचाउनुहोला।

Answered on 20/5/19

Post your Reply

Press Here to type in नेपाली ➤