Asked by Srijana RAi

on 5/5/18

केही हप्ता यता छालामा दादुरा जस्तो एलर्जिले गर्दा दायाँ आँखा नै हेर्न गर्हो मात्रै होइन एकदम चिलाउछ पनि । यस्को लागि कुन डक्टरसङ परामर्श लिन सकिन्छ ? उपचार के होला ?

Replies to question

Post Reply

परामर्श अगाडि बढाउन यो स्कृनको तल्लो भागमा हेर्नुहोला।

Answered on 6/5/18

प्रश्नको लागि धन्यवाद। यो समस्याको निम्ति हाम्रो छाला रोग विषेशज्ञहरुसंग सल्लाह लिन सक्नुहुन्छ । एलर्जी भएको ठाउको फोटो, कुनै किराहरुले टोकेको थियोकी अथवा अरु केही भएको थियो कि उल्लेख गर्नुहोला ।

Answered on 6/5/18

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by Anonymous User

8 hours ago

white patch’s in baby body

Asked by Anonymous User

8 hours ago

white patch’s in baby body