Asked by Anonymous User

on 10/5/19

malai sadai ragat masi pri rahnx stool chek grda khi dekhidain प्रोतोज्ल df khaira xu k grda tk hola sir

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । यकिन के भएको हो भनेर दिसाको परिक्षण र कल्चर गरेर थाह हुन्छ । त्यसको निम्ति नजिकैको अस्पतालमा सम्पर्क राख्नुहोला। त्यो खाइरहेको औसधी पूरा डोजसम्म खानुहोला। धन्यवाद

Answered on 12/5/19
Anonymous User

Dermatology

aas

Answered on 12/5/19

Post your Reply

Press Here to type in नेपाली ➤