Asked by Anonymous User ,40 years

on 8/5/19

Mero Name M : Raju तामांग हो, मेरो अनुहारमा अलि अलि चिलौ६अ, अनि गुप्ताङ्गमा लिङ्गको मुनि धेरै चिलैरहन६अ र पछाडी मलद्वारमा चिलैरहन६अ, के भाको होला सिर? फर्पिन्ग्को मोनमोहन सामुदायिक होस्पित्लामा रगत जाच गर्दा रगतमा कुनै खराबी छैन भन्छ डाक्टरले त्यसैले कुनै आसोउधि पनि दिएन र चिलाउने पनि हारको छैन कृपया एसको उपचारविधि बतैदिनुहोला

Replies to question

Post Reply

तपाइलाइ छालाको समस्या जस्तै दाद, फङ्गल इन्फेस्क्सन आदि भएको हुनसक्छ । एकपटक छालारोग विशेषज्ञलाई परिक्षण गराएर परामर्श लिनुहोला। छालारोग विशेषज्ञसंग हाम्रोडक्टर मार्फत अनलाइन परामर्शको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/dermatology

Answered on 9/5/19
Dr. Saroj Kumar Suwal

Orthopedics Surgeon, 10 Years of practice

headaches. shortness of breath. nosebleeds. flushing. dizziness. chest pain. visual changes.

Answered on 9/5/19
Dr. Saroj Kumar Suwal

Orthopedics Surgeon, 10 Years of practice

lipoma is simply the tumor of fat cell. its benign. nothing to worry. if it is painful better to remove .

Answered on 9/5/19

Post your Reply

Press Here to type in नेपाली ➤