Asked by Anonymous User ,32 years

on 8/5/19

I have been trying to conceive from last 6 months and not succeeded yet

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । गर्भ नबस्नुको कारण धेरै हुन्छन । एकपटक विस्तृतमा परिक्षण नगरिकन यकिन यसै कारणल्र भनेर भन्न सकिन्न । एकपटक स्त्रीरोग विशेषज्ञलाई भेटेर श्रीमान र श्रीमती दुबैले परिक्षण गराउनुहोला। हाम्रोडक्टर मार्फत अनलाइन परामर्श गर्नको निम्ति यो लिन्कमा जानुहोला। धन्यवाद । https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology

Answered on 9/5/19

Post your Reply

Press Here to type in नेपाली ➤