Asked by Anonymous User

on 6/5/19

What are the symptoms of Hypertension ?

Replies to question

Post Reply

उच्च रक्तचापको समस्या धेरै जसो स्थितीमा कुनै लक्षण देखिदैन । पछि गएर एकैचोटी मुटुको समस्या, मृगौलाको समस्या आदि देखिन सक्छ म त्यसैले समयसमयमा ब्लड प्रेसर परिक्षण गराइरहनपर्छ । टाउको दुख्ने, रिंगटा लाग्ने आदि समस्या देखिएमा उच्च रक्तचापको समस्या पनि हुन सक्छ भनेर ख्याल गर्नपर्छ।

Answered on 7/5/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters