Asked by Anonymous User ,30 years

on 29/4/19

Mins Bhayeko Bela Copper T Nikalna Milcha Ki Mildaina

Replies to question

Post Reply

के कारणले निकाल्नुपरेको हो, कति समया भयो राखेको सबै खुलाउनुभए सजिलो हुनेथियो । तालिमप्राप्त व्यक्तिबाट मात्र झिक्नपर्ने हुदा नजिकैको अस्पतालमा जानुहोला। स्त्रीरोग विशेषज्ञसंग थप परामर्श लिनको लागि यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology

Answered on 29/4/19

Post your Reply

Press Here to type in नेपाली ➤