Asked by Dilu Lama Gurung ,34 years

on 25/4/19

पिसाप छिटो छिटो लाgनी पोल्नि पछाडी को भाग दुखनी इ आदि हुन्छा

Replies to question

Post Reply

तपाइको समस्या पिसाब र पिसाबनलीको इन्फेक्सन हुन सक्छ । एकपटक अस्पताल गएर पिसाबको जाच गराउनुहोला । पानी प्रसस्त पिउनुहोला र सरसफाइमा ध्यान दिनुहोला। धन्यवाद

Answered on 26/4/19

Post your Reply

Press Here to type in नेपाली ➤