Asked by Anonymous User ,27 years

on 15/4/19

Mam. Ma mins kaile pani time ma hunna surubata nai ho kaile 6 month kaile 1 years kati 2monthe kaile 5 months ko gap ma hunxa

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । यस्तो समस्या हुने कारणहरु धेरै हुन्छन । विस्तृत परिक्षण नगरी यकिन भन्न सकिन्न । नजिकैको अस्पतालमा गएर स्त्रीरोग विशेषज्ञसंग सल्लाह लिनुहोला। साथै हाम्रोडक्टर मार्फत अनलाइन परामर्श लिन चाहानुहुन्छ भने यो लिन्कमा गएर प्रश्न सोध्नुहोला। धन्यवाद । https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology

Answered on 17/4/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters